Before you leave...
Take 20% off your first order
20% off
Enter the code below at checkout to get 20% off your first order
Discover summer reading lists for all ages & interests!
Find Your Next Read
Mayur Times is written in the backdrop of Nepal's protracted political conflict. The book revolves around Nepal's transitional crisis. The protagonists Parag and Lisara are both journalists.
नारायण वाग्लेको यो दोस्रो उपन्यास हो । उनको पल्पसा क्याफेले २०६१ सालको मदन पुरस्कार पाएको थियो । यो उपन्यास द्वन्द्वोत्तर संक्रमणकालका संघर्षको पृष्ठभूमिमा आधारित छ ।
२०२५ सालमा तनहुँमा जन्मेका वाग्ले क्याम्पस पढ्न काठमाडौं आए । २०४७ सालको परिवर्तनपछि पत्रकारितामा लागेर त्यसमै हुर्किंदै कान्तिपुर र नागरिकको सम्पादक बने ।
दुई साहसिला पत्रकारको भोगाइमार्फत् यस उपन्यासले समकालीन नेपालको सजीव चित्रण गरेको छ ।
Thanks for subscribing!
This email has been registered!
Take 20% off your first order
Enter the code below at checkout to get 20% off your first order